सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले पाँच दिन भित्र सम्पत्ति विवरण बुझाउन विभिन्न मन्त्रालय अन्तर्गतका आधा दर्जन कार्यालयहरूमा पत्रचार गरेको छ । केन्द्रले विभिन्न ती कार्यालयहरूमा कार्यरत निजामती बाहेकका पदाधिकारी तथा कर्मचारीहरूको विवरण माग गरेको हो। साथै केन्द्रले ०७५/०७६ को सम्पत्ति विवरण तोकिएको समयमा नबुझाउनेहरूको समेत विवरण मागेको छ । सतर्कता केन्द्रल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,…