भारतीय शेयर बजारमा सुधार

भारतीय शेयर बजारमा मंगलबार सुधार आएको छ । नयाँ दिल्ली विधान सभाको चुनावी नतिजाले समग्र शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । दिल्लीमा आम आदमी पार्टीले सरकार बनाएपछि शेयर बजार वढ्न थालेको हो । सोमबार उच्च अंकले घटेको भारतीय शेयर बजार मंगलबार बढेको हो । भारत सरकारले बजेट ल्याउँदाको दिन पछिल्लो दश वर्ष यताकै उच्च…