वाणिज्य क्षेत्रमा योगदान पुर्याउने २५ व्यवसायीलाई सिआइपी सम्मान

मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलबारआयोजित ‘व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रम’मा प्रधानमन्त्री केपी शर्मा ओलीले ती व्यवसायीलाई सिआइपी सम्मान प्रदान गरे । गत कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले मुलुकको निर्यात…