विद्युतीय माध्यमबाट कारोबार गर्दा आजैदेखि करको दश प्रतिशत रकम फिर्ता पाइने

सरकारले विद्युतीय माध्यमबाट कारोबार गर्दा आजैदेखि करको दश प्रतिशत रकम तत्काल फिर्ता गर्ने भएको छ । सरकारले उपभोक्ताले मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम निजको बैंक खातामा फिर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।…