नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षमा ४ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। लघुवित्त कम्पनीहरुको यो नाफा अघिल्लो आवको तुलनामा २२.७० प्रतिशत कम हो। अघिल्लो आवमा ५३ लघुवित्त कम्पनीहरुले ५ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। सरकारले गरेको ४ महिने लकडाउनका…