फुकोट कर्णाली आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको छ । जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटले जलविद्युत् आयोजना निर्माण क्षेत्रमा पर्ने प्रभावितको जग्गा अधिग्रहणका लागि बुधबार सार्वजनिक सूचना प्रकाशन गरेको छ । बाँध निर्माणबाट…