स्वाभिमान लघुवित्तको खुद नाफा एक करोड माथि

स्वाभिमान लघुवित्त (SMFBS) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १२ लाख खुद नाफा आर्जन गरेको वित्तीय विवरण सर्वजनिक गरेको छ। केही समय अघि आईपीओ निष्काशन गरि नेप्सेमा सूचीकृत भई कारोबार हुँदै लघुवित्तले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा लघुवित्तले ३३ करोड ९९लाख रुपैयाँ…