प्रशासकीय र लेखा अधिकृतलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीविरुद्ध १० लाख ८ हजार ९६५ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयसवाल र लेखा अधिकृत चौधरी विरुद्ध रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । बजेटलाई आफूखुसी परिवर्तन…