काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातले नेपालको पूर्वी र मध्य भू–भागमा मौसम बदली र वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार बिहिबार देखि शनिबार बिहानसम्म कोशी, मधेश र वागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको हो । विभागका अनुसार यी प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको…