डिजिटल बिजनेस गरेर मज्जाले सस्टेन हुन सकिन्छ भनेर प्रुफ गर्यौं:- सीईओ इसेवा

कलेज पढ्ने तीनजना युवा मिलेर बैंक तथा वित्तिय संस्थाका सफट्वेयर बनाउने उदेश्यले खुलेको कम्पनी हो, एफवान सफ्ट। त्यही एफवान अन्तरगतको कम्पनी हो, इसेवा। अहिले नेपालका ठूला 'बिजनेस ब्राण्ड' का नाम लिनुपर्दा इसेवा अग्रपंतिमा आउँछ। अहिले दर्जनौं पेमेन्ट गेटवे कम्पनी आएपनि यो सेक्टरमा इसेवा पायोनियर नै हो। नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवा दश वर्ष पूरा…