तीन रुपैयाँ इपिएस रहेको लघुवित्तको शेयरमूल्य ८९० रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ २३ पैसा रहेको लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ८९० रुपैयाँसम्म कारोबार भएको भेटिएको छ । दुई करोड ७६ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको घोडीघोडाले पुस मसान्तसम्ममा ४ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। आम्दानी थारै भएपनि पूँजी…