चार्टड एकाउन्टेन्ट सदस्यहरुलाई कलेज अफ बिजनेस म्यानेजमेन्टमा छुट

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफ बिजनेस म्यानेजमेन्टका बीचमा सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा शतप्रतिशत छात्रवृति दिनेगरी सम्झौता भएको छ । सम्झौताका बारेमा जानकारी गराउँदै कलेजका प्रिन्सिपल सिए. सुमन न्यौपानेले कलेज डिल्लीबजारमा अवस्थित रहेको र युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालनमा रहेको बताएका छन् । कलेजमा पाठ्यक्रमका अतिरिक्ति…