डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तियकरण मार्फत लगानी गर्ने भएका छन् । रिभर फल्स् पावर लि. द्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित १०.३० मेगावाट क्षमताको आयोजना निमार्ण गरिनेछ। परियोजनाको अनुमानित लागत करीब १ अर्ब ८९ करोड ४० लाख रहेकोमा बैंकहरुले ७०ः३०…