प्रभु बैंकको लाङटाङ केन्जिङमा शाखा कार्यालय संचालन

प्रभु बैंकले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा २०६औं लाङटाङ–केन्जिङमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको उक्त शाखा कार्यालयको उद्धघाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङ्गे लामाले गरे। उद्धघाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो। बैंकको लाङटाङ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु,…