प्रि-ओपनिङ्गमा १६ कम्पनीको शेयरमूल्य बढ्यो, एनआरएनको सबैभन्दा उच्च

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको दाुस्रो दिन सोमबार कारोबारमा आएका २१ कम्पनीमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ। नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीका ४ हजार ३८७ कित्ता शेयर १९ लाख १६ हजार ८९४ रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से ३.९० अंकले बढेर १४६६.५८ बिन्दुमा बन्द भएको छ। समग्र अर्थतन्त्र…