कानून कुनै विदेशी संघ संस्थाबाट निर्देशित भन्दा पनि देशको आवश्यकता अनुसार बनाउनुपर्नेमा कानुन विज्ञ सेमन्त दाहालले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आइतबार वेभिनारमार्फत गरेको ‘सेजन अर्थनीति बहस’ अन्तर्गत कानूनमा अर्थतन्त्र विषयक छलफलमा उनले आफ्नो देशको विकास गति र आर्थिक अवस्थालाई हेरेर कानुन निर्माण गर्नुपर्नेमा जाड दिए । आर्थिक विकासमा…