महिला सहयात्रा लघुवित्तको साढे १७ प्रतिशत लाभांश पारित

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) को सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर सहित १७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाका अध्यक्ष अमृत चरण श्रेष्ठको अध्यक्षतामा केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर शनिबार सम्पन्न भएको सभाले अन्य लघुवित्त वित्तीय संस्था गाभ्नेरगाभिने वा…