सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, तोलाकै एक लाख ३ हजार ५ सय रुपैयाँ

नेपाली बजारमा सुनको मूल्यले दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य हालसम्म कै उच्च अर्थात प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य समेत हालसम्मकै महङ्गो भएको छ । महासंघका अनुसार छापावाल सुन प्रतितोला १…