नेपाललाई एशियाली विकास बैंक (एडीबी)ले २० करोड अमेरिकी डलर सहुलियत दरको ऋणका साथै ३ करोड डलर अनुदान उपलब्ध गराउने छ। सरकारले नेपालमा विद्युत प्रसारण लाइन निर्माणका लागि २३ अर्ब ८८ करोड ऋण लिने सम्झौता गरेको हो। अर्थ मन्त्रालयमा बिहीबार नेपाल र एडीबीबीच उक्त सम्झौता भएको हो। अर्चसिचव शिशिर कमुमार ढुंगाना र एडिबीका नेपाल निर्देशक मुख्तोर…