सुन चाँदीको भाउमा ओरालो लाग्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ। अन्तराष्ट्रिय बजारमा भाउ घट्न थालेपछि नेपालमा पनि पछिल्लो चार दिनयता सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँले घटेको छ। यसअनुसार आजको लागि छापावाल सुनको भाउ ९६ हजार ८००…