एनआईसी एसिया बैंकले ल्यायो ‘सुपर सिक्स योजना’

एनआईसी एसिया बैंकले कोभिड १९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ। योजनाअनुरुप ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा छवटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५ सय रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन्। यो योजना यही भदौ २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र…