एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १० कित्ता आईपीओ पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिएको छ । मंगलबार साँझसम्म परेको आवेदन अनुसार कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको हो। मंगलबार साँझ ५ बजे सम्ममा आवेदन गर्ने लगानीकर्ताको संख्या ३ लाख ३४ हजार २९२ नाघेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार…