बैंक तथा वित्तीय संस्थाहरुबाट गत आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा कुल आन्तरिक कर्जा १३.६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले कुल आन्तरिक कर्जा २४.० प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा…