आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले भदौ ३ गते फुयाँललाई सीइओ नियुक्त गरेको हो । उनले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन् । आजै, कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको शपथ लिँदै उनले आफूसँग भएको कार्यानुभवको…