नागरिक लगानी कोषको ५० हजार कित्ता शेयरको लिलामी बन्द हुँदै

नागरिक लगानी कोषको लिलामीको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर साउन १२ गतेदेखि लिलामीमा राखेको थियो । उक्त शेयर आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।  लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलेमात्र आवेदन…