एनआईसी एशियाको ६ महिनाको नाफा २ अर्ब माथि

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक आ.व. २०७६/७७ को पुस मसान्तसम्ममा आफ्नो खुद नाफा दुई अर्ब १ करोड खुद नाफा आर्जन गरेको छ ।  यो गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो। सम्ीक्षा अवधिमा बैंकले ३३ प्रतिशतले आफ्नो नाफा बढाएको हो । बैंकको वार्षिक बिन्दुगत आधारमा प्रतिशेयर आम्दानी…