ऋणपत्रको भरमा धितोपत्रको प्राथमिक बजार: साढे १६ अर्ब स्वीकृति, १३ अर्ब पाइपलाईनमा

धितोपत्रको प्राथमिक बजार पछिल्लो समयमा भने ऋणपत्रको भरमा अडिएको पाइएको छ। चालु आर्थिक वर्षको पुस महिनासम्ममा नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारका लागि वित्तीय औजार जारी गर्ने अनुमति दिएको सबैभन्दा धेरै ऋणपत्र नै रहेको देखिन्छ। धितोपत्रको दोस्रो बजारमा ऋणपत्रको कारोबार गर्ने संयन्त्र प्रभावकारी हुन नसक्दा विगतका वर्षहरुमा ऋणपत्रको निष्कासन पनि सीमित मात्रामा हुने गरेको थियो। तर,…