आयल निगमको आर्थिक अवस्थामा सुधार, २० प्रतिशत लाभांश वितरण

कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष आर्थिक स्वास्थ्य' मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब आठ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको छ । निगमले अघिल्लो आवमा तीन अर्ब ५८ करोड नाफा कमाएको…