मध्यभोटेकोशीले एक अर्ब ५० करोडको आईपीओ जारी गर्ने, यस्तो छ आयोजना

मध्य भोटेकोसी जलविद्युत आयोजनाले स्थानीय र सर्वसाधारणका लागि एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति सम्झौता गरेको छ । कम्पनीले सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गर्नेछ भने सैगरी सर्वसाधारणका लागि…