सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ निष्काशन गर्ने

सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रस्ताव राखेर माघ २४ गते दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्सको साधारण सभा होटल एलो पेगोडा, कान्तिपथ काठमाडौंमा बिहान साढे ११ बजे शुरु हुनेछ। साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी…