स्वाभिमान लघुवित्तको शुक्रबार बुकक्लोज, आजसम्म कायम शेयरधनीलाई मात्र २५.२७% लाभांश

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभाका लागि पुस २५ गते शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ।  यसअनुसार पुस २४ गते बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र माघ १० गते आह्वान गरेको साधारण सभामा सहभागि हुन, मतदान गर्न र गत आवको मुनाफाबाट प्रस्तावित २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश…