नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ४ वटा कम्पनीको ३ करोड १७ लाख ४२ हजार २५३ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कुमारी बैंक लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको हो । जसमध्ये कुमारी बैंकले २ करोड ९६ लाख ५९…