टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले पौने २४ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २३ लाख ८५ हजार ९२९ कित्ता अर्थात २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको शेयर निष्कासनका लागि आवेदन दिएको हो। डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले…