काभ्रेमा १०२ जना कोरोना सङ्क्रमण पुष्टि

काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या १०० नाघेको छ। आज पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ । आज पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय एक महिला र बनेपा नपा–१३ को एक पुरुषमा कोराना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । मङ्गलबार अस्पतालको ६ कर्मचारी सहित…