प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी शेयरको बोलकबोल खोलिँदै

प्रुडेन्सियल इन्स्योरेन्सको लिलाममा राखिएको शेयरको बोलकबोल खोल्ने काम भइरहेको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नक्सालमा बिहान ११ बजेदेखि शेयरको बोलकबोल खोल्ने काम भइरहेको क्यापिटलले नोटबजारलाई जानकारी दिएको छ । क्यापिटलका अनुसार अहिलेसम्म झण्डै २५० वटा आवेदनहरु खोलिसकिएको छ । कुल ९४२ वटा आवेदन परेको क्यापिटलले जनाएको छ । यो सामग्री…