नक्कली नोटको कारोबारमा संलग्न चार बंगलादेशी नागरिक पक्राउ

काठमाडौंमा नक्कली नोटको कारोबार गर्ने चार जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ परेका छ। पेप्सीकोलामा लुकिछिपी बसिरहेका उनीहरूलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजारका १८ थान नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुमन खान, बंगलादेश नेत्रकुनाका ४१ वर्षीय अलि अहमद, २१ वर्षीय…