गरिमा विकास बैंकको धादिङ्गवेशी शाखाले थाल्यो औपचारिक कारोबार

गरिमा विकास बैंकले पौष ६ गते आईतबारदेखि निलकण्ठ नगरपालिका वडा नं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले गरे । उक्त शाखा विस्तारले धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पूँजी उपलब्ध गराई त्यस क्षेत्रको औधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बैंकको…