प्राइम लाईफ इन्स्योरेन्स (PLIC) को असार १९ गते शुक्रबार शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले वितरण गरेको १२.५० प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन गरेको हो। नेप्सेले १२.५० प्रतिशत बोनसपछि प्रतिकित्ता ४७१ रुपैयाँ समायोजित शेयरमूल्य तोकेको छ। बिहीबार कम्पनीका शेयर ५३० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो। बीमा समितिले तोकेको चुक्ता पूँजी…