२० करोड बैदेशिक रोजगार बचतपत्र निष्कासन हुदै, ब्याजदर १० प्रतिशत

नेपाल सरकारले अन्तरीक ऋण उठाउनका लागि नेपाल राष्ट्र बैंकको मध्यस्तकर्तामा २० करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । सो बचतपत्रको बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरीने नेपाल राष्ट्र बैंकले जनाएको छ । सो बचपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले…