डिप्रोक्स लघुवित्तले घोषणा गर्यो अघिल्लो बर्षको भन्दा तेब्बर बोनस

डिप्रोक्स लघुवित्तले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ४५ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल ४५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति पछि र लघुवित्तको…