जनता बैंकलाई गाभेर ‘बिग’ बनेको ग्लोबल आइएमई बैंकले अस्ट्रेलियामा शाखा खोल्ने

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली बैंकहरुलले विदेशमा शाखा खोल्ने योजनामा रहेको खुलासा गरेका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताउदै शाखा खोल्ने तयारी सुरु भएको बताए । उनले हाल अस्ट्रेलिया लगायत भारत, बेलायत ,मलेसिया…