चौतारी र सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जले आइतबार चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले चौतारी लघुवित्त को ७ प्रतिशत बोनस पश्चात शेयर मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ। त्यस्तै सूर्योदय लघुवित्तको ४४.४८ प्रतिशत बोनस समायोजन गरि शेयर मूल्य प्रतिकित्ता ५४८ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ।…