लक्ष्मी म्युचुअल फण्डअन्तर्गतको 'लक्ष्मी उन्नति' कोषले सर्वसाधारणका लागि जारी गरेको इकाई निर्धारित समय (सुरुवाती ४ दिन) मा बिक्री नभएपछि संस्थागत लगानीकर्तालाई समेत बिक्री गर्ने भएको छ । दोस्रो बजारमा सूचीकृत अधिकांश म्युचुअल फण्डहरुको इकाई मूल्य नै अंकित मूल्य दश रुपैयाँभन्दा तल भएको अवस्थामा लक्ष्मी उन्नति फण्डको इकाई बिक्री हुन नसकेको हो । फण्डले सर्वसाधरणका लागि…