नवीकरणीय ऊर्जामा लगानी गर्न प्रदेश ५ सरकारको आह्वान

ऊर्जामा पहुँच वृद्धि गर्ने उद्देश्यले प्रदेश नं ५ को नवीकरणीय ऊर्जा लगानी सम्मेलन आज रुपन्देहीमा सम्पन्न भएको छ । प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको संयुक्त आयोजनामा मणिग्राममा गरिएको लगानी सम्मेलनको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ…