साझा बसको सेवा शुरु : सिटभन्दा आधा यात्रु, भाडा सरकारले तोकेअनुसार

सरकारी लगानीको साझा यातायातले आजबाट बस सेवा शुरु गर्ने भएको छ। साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागेको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।  बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन…