तरलतता थुप्रिन थालेपछि वाणिज्य बैंकहरुले एक दुई दिनभित्रमा नै कर्जा उपलब्ध गराउन थालेका छन्। त्यसै थपिएको मेगा बैंक पनि। यसअघि कर्जा स्वीकृत गराउन कम्तिमा पनि एक साता कुनुपर्ने अवस्था रहेको थियो । बैंकले चालु आर्थिक वर्ष लागेसँगै आफ्नो ब्याजदर पनि घटाएको छ। दशौं वार्षिकोत्सवको अवसर पारेर बैंकले ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ…