सनराइज बैंकको तीन अर्बको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिदै

सनराइज बैंकले गत कार्तिक २० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिदैछ । छोटो अवधिमा प्रयाप्त आवेदन नपरेपछि बैंकले मंसिर १९ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरेको थियो । बैंकले तीन अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले तीस लाख युनिट ऋणपत्र जारी गरेको छ । सात वर्ष भुक्तानी अवधि भएको उक्त…