नेको इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

नेको इन्स्योरेन्सले २०७६ मंसिर २ गतेदेखि लिलामीमा राखेको ४ लाख १४ हजार ६२.१२ कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। सनराइज क्यापिटलको बिक्री प्रबन्धकत्वमा लिलामीमा राखिएको शेयरको न्युनतम मूल्य प्रतिकित्ता २८५ रुपैंया तोकिएको छ ।  यसमा न्यूनतम १० हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् । २८५ रुपैंया प्रतिकित्ताको दरभन्दा…