सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ । आन्दोलनकारीको प्रदर्शनका क्रममा आज बिहानदेखि मलङ्गवामा भइरहेको प्रदर्शनका क्रममा दुवै पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आज बिहानदेखि प्रदर्शन जारी रहेको मलङ्गवामा पार्टी कार्यालयहरुमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले मलङ्गवा…