कालिका लघुवित्तको ८० हजार कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार कालिका लघुवित्तको शेयर सूचीकृत भएको छ । कम्पनीको ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोहि शेयर नेप्सेमा कारोबारका लागि सूचीकृत भएको हो । कालिका लघुवित्तले जनसेवी लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको छ ।…